समाचार

तीन दिनदेखि सुनचाँदीको मुल्य स्थिर

Loading...

आइतबार सुनचाँदीको मूल्य स्थिर छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । विगत तीन दिन देखि यहि मूल्यमा कारोबार भइरहेको छ ।  तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...

Loading…