समाचार

सामुदायिक प्रहरी सेवा केन्द्र रंगेलीद्वारा परिचयात्मक कार्यक्रम सम्पन्न

Loading...

रबिन्द्र बराल, जेठ २२ मंगलबार माेरङ ! सामुदायिक प्रहरी सेवा केन्द्र रंगेली ले ईलाका प्रहरी कार्यलय रंगेली मा भर्खरै अाउनु भएका कबिन्द्र कुमार कार्की संग मंगलबार एक कार्यक्रम बिच परिचातमक कार्यक्रम गरेका छ ।

सामुदायिक प्रहरी सेवा काे कार्यलयमा उक्त कार्यक्रम काे अायाेजना गरेका थिए। साे कार्यक्रममा रंगेली नगरपालिका का उप मेयर केशव कुमारी खराल, संस्था का अध्यक्ष मचिन्द्र कटुवाल , दिपेन्द्र थापा , जगर्नाथ मंन्डल, बद्रि राजवंशी , प्रहरी साहयक निरिक्षक निलकन्ठ पराजुली , सह सचिव अजय राय ,

एन्टि करपस्न मुमेन्ट का राट्रिय सचिव सुर्जित दत्त ले भने रंगेली मा बडिमात्रामा घरायसी झैझगडा बडिमात्रामा हुने भएको र यस काे मुख्य कारण मदिरा भएको र यसलाई प्रहरीले राेकथाम गर्नुपर्ने र रंगेली नगरपालिका भित्रका मुख्य सडकमा गाई,बाख्रा हरु छाडा छाेडेर त्यसले बडिमात्रामा सडक दुर्घटना हुने गरेकाे र यसलाई नियन्त्रण गर्नुपर्ने कुरामा जाेड दिनुभएको छ ।

प्रहरीले निरिक्षक कविन्द्र कार्कीले भन्नू भयो यस भेगमा भारत बाट चाेरी तस्करी अाफु नियन्त्रण गर्ने र जन्ताकाे जिउ धनकाे शान्ति सुरक्षाको लागि २४ घन्टा समेत गर्ने बताउनुभयो । अत्याधिक कम भएको र हरेक काममा राम्रोसँग अाफ्नाे कार्यकाल सम्पन गरेकाे जगरनाथ मंन्डल ले बताए ।

संस्था का अध्यक्ष मचिन्द्र कटुवाल ले भन्नू भयाे यस सामुदायिक प्रहरीलेे अहिलेसम्म ३५ बटा मुद्घा हरुकाे छिनोफानो गरि सकेको र नगरपालिका ले सामुदायिक प्रहरीलाई अहिलेसम्म कुनै पनि बजेट नदिएकाे र अाफु हरुलाई काम गर्ने समस्या रहेको समेत बताउनु भयाे ।

Loading...

Loading…