समाचार

२० वर्ष पहिले यस्तो कार्यक्रम चलाउँथे पत्रकार रवि लामिछाने (भिडियो सहित)

Loading...

काठमाडौँ। सधैँभरि सामाजिक सञ्जालमा अत्याधिक चर्चामा रहन्छन् पत्रकार रवि लामिछाने। सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग चलाएर चर्चामा छन्। जनताका प्रश्नलाई सिधै सरोकारवालासम्म पुर्याउने र समाधान गर्ने कारण कार्यक्रम निकै नै लोकप्रिय छ।

सामाजिक, राजनीतिक र अन्य विकृती-विसंगति विरुद्ध शसक्त रुपमा आवाज उठाउने र भण्डाफोर गर्ने रवि लामिछाने धेरै पहिला नेपाल टेलिभिजनमा हास्य कार्यक्रम संचालन गर्थे। हेर्नुस् यो भिडियो।

 

Loading...

Loading…