समाचार

संसारकै सबैभन्दा बोल्ड फिगर भएकी नर्स (फोटोफिचर)

Loading...

अहिले इन्स्टग्राम मार्फत प्रख्यात बन्ने लहरनै चलेको समय रहेको छ। आफ्नो सुन्दरता साथै आकर्षक फिगरको दममा सेलिब्रेटी बन्नेको संख्या समेत धेरैनै रहेको छ।

अहिले सामाजिक संजालमा एक नर्स भाइरल भैरहेकी छिन्। उनको सामाजिक संजालहरुमा आफ्नो बोल्ड फिगर भएको तस्विर अपलोड गर्न थालेसँगै भाइरल बन्न पुगेकी हुन्।

यस मोडलको नाम यज्मिना एन्जल रहेको छ। पेशाले नर्स भएकी उनि बताउने गर्छिन्। उनको तस्विरहरु सामाजिक संजालमा सुचाइएपछि उनि एकाएक सेलेब्रिटी बन्न पुगेकी हुन्।

आफ्नो प्रसंशकहरुको लागि बोल्ड तस्विरहरु सामाजिक संजालमा राख्ने उनको सुन्दरताको जहिले पनि चर्चा हुने गरेको छ। अझै केहिले भने संसारकै सुन्दर नर्सको दर्जा समेत दिएर उनको सम्मान गर्ने गर्छन्।

Loading...

Loading…