रोचक

दुनियाको एउटा यस्तो चमत्कारी मन्दिर ! जुन मन्दिरको भुइँमा सुतेपछि नि:सन्तान महिलाले सन्तान पाउछन ..हेर्नुहोस (फोटो सहित)

Loading...

एजेन्सी | २१ औ शताब्दीमा पनि मानिसहरु सामान्य बिरामी हुदा मेडिकल,हस्पिटल जाने उपचार गराउने गर्दछन् र केहि शिप नलागे धामी झ्याक्री मन्दिर मस्जित धाउने गर्छन |

बदलिदो समाज संगै विकास र प्रबिधिले मानिसलाई सचेत बनाएको छ | त्यस्तै जीवनशैली पनि सजिलो बनाएको छ | बिहे गरेपछि हरेक दम्पतिको सन्तान जन्माउने वा सन्तान सुख प्राप्ति गर्ने इच्छा चाहना हुन्छ | त्यो चाहना कोहि कसैले नपाउन पनि सक्छ स्वास्थ्या अवस्था कम्जोर भएर भनौ वा परिस्थिति नै त्यस्तो भएर |

हरेक दम्पतिको सन्तान जन्माउने चाहना हुदा हुदै पनि सन्तान जन्माउन नसक्दा भौतारिदै मेडिकल हस्पिटल धाउने गरेको पाइन्छ | र ति ठाउँ बाट पनि सन्तानको चाहना पाउन नसके पछि मान्छेको अन्तिम जाने ठाउँ भनेको मन्दिर हो अथवा भगवान पुकार्ने गरेको छौ | आज हामीले यस्तो मन्दिरको बारेमा कुरा गर्दैछौं जहाँ जाँदा सन्तान सुख प्राप्त हुने मान्यता छ ।

भारतको हिमाचल प्रदेशको मन्डी जिल्लाको लडभडोल तहसीलमा सिमस गाउँमा एक प्रसिद्द देवीको मन्दिर छ । चाहेर पनि सन्तान पाउन नसकेको महिलाहरु सिमसा देवीको मन्दिरको भुइँमा सुतेपछि सन्तान पाउने प्रसिद्धि छ । सन्तानदात्री देवीको मन्दिर भनेर पनि यसको नाम प्रसिद्ध छ । यस मन्दिरको भुइँमा सुत्दा देवीले सपनामा महिलालाई सन्तानको आशीर्वाद दिन्छिन भन्ने विश्वास गरिन्छ ।

सन्तान पाउनको लागि भुइँमा त्यसरी सुत्ने महिलालाई देवी माताले आएर आशीर्वाद दिएपछि कोखमा सन्तान हुने मान्यता छ । त्यसैले त्यस मन्दिरमा धेरै टाढा टाढाबाट सन्तान प्राप्तिका लागि महिलाहरू भुइँमा सुत्न आउँने गरेका छन् ।

बिशेष गरेर नवरात्रीको अवसर पारेर महिलाहरु आउने गरेको छन् |

Loading...

About the author

m@ZZkO17@17

Add Comment

Click here to post a comment

Loading…