भिडियो

भोजपुरी हिरोइनले गायक आदित्य नारायणलाई जबरजस्ती किस गरेपछि … (भिडियोसहित)

एजेन्सी। भोजपुरी हिरोइन मोनालिसा निकै चर्चित छिन् । टिभीका २ ठूला रियालिटी शोमा सहभागी भएपछि उनको चर्चा चुलिएको छ । यसै क्रममा उनी पुनः चर्चामा छिन् ।

यो चर्चाको कारण हो उनले चर्चित गायक उदितनारायणका छोरा आदित्य नारायणलाई गरेको किस ।
आदित्य नारायणको भोजपुरी गीत ‘मुड बिगाडेलु’ मा यो किसको दृश्य छ । यो दृश्यकै कारण यो भिडियो निकै शेयर गरिएको छ । यो भिडियोलाई सामाजिक संजालमा निकै मन पराइएको छ । भिडियो हेर्नुहोस् ।

About the author

m@ZZkO17@17

Add Comment

Click here to post a comment