समाचार

ओली र प्रचण्डले बिरुवा रोपेपछी सुरु भयो एकता संयोजन समितिको बैठक

Loading...

काठमाडौं, जेठ ३ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नुअघि शीर्ष नेताहरुले बिरुवा रोपेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा बिरुवा रोपेर पानी हालेका हुन् । एमाले र माओवादीका अरु नेताहरुले पनि यसैगरी बिरुवा रोपेका छन् । उज्यालो अनलाइन बाट 

Loading...

Loading…