रोचक

विरुवा रोप्नका लागि आफ्नो घरको गार्डन खन्दा भेटिएको थोत्रो बाकस खोलेर हेर्दा तीन छक परे दम्पती, त्यसपछि यस्तो भयो,

Loading...

एजेन्सी – न्यूजल्याण्डस्थित स्टेलन आइल्याण्डमा एक दम्पतीले याँ विरुवा रोप्नका लागि आफ्नो घरको गार्डन खन्दा एउटा थोत्रो बाकस फेला पारे । तर पुरानो बाकस भेटिदा उनीहरु त्यति चकित भएनन् जति बाकस खोलेर हेर्दा भेटियो ।उक्त बाकस पुराना गरगहना तथा बाहुमूल्य बस्तुले भरिएको थियो। उक्त बाकसभित्र भेटिएको झोलामा पनि सुनका सिक्दा तथा सिक्री फेला पर्यो ।

उक्त बाकसभित्र भएको उक्त बस्तुको मूल्य करिब ५२ हजार डलर भएको बताइएको छ ।उक्त बाकसभित्र नजिकैका छिमेकीको ठेगाना लेखिएको थियो। बाकस फेला पारेका जवाहारात र उनकी पत्नीले उक्त बाकस चोरी भएको हुन सक्ने आशंका गरेर प्रहरीमा खबर गरेका थिए।

प्रहरीले बाकसभित्र लेखेको ठेगानामा पुगेर सोध्दा २०११ मा चोरी भएको थाहा भएपछि प्रहरीले चोरी विरुद्ध मुद्दा चलाएको बताइएको छ ।

Loading...

Loading…