समाचार

रुपन्देहीमा अज्ञात समुह दुवारा गोली प्रहार

Loading...

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा गोलि प्रहार भएको छ । अज्ञात समुहले गरेको गोली प्रहार बाट एक युवक घाईते भएका छन ।

घाईतेलाइ उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको ईप्रका मंगलापुरले जनाएको छ । घाईते रामकृष्ण ढकाल नामका युवा रहेको रउनले सामान्य मजदुरी गर्दै आएका थिए ।

घटना पछि त्यस क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ

Loading...

Loading…