हलिवुड स्टारले रोबोटलाई किस गर्न खोजेपछि सोफियाको जे थियो रियाक्सन तपाई दङ् पर्नु हुनेछ (भिडियो हेर्नुहोस)

एजेन्सी । केही समयअघि नेपाल आएकी अनि साउदी अरबको नागरिकता पाउने विश्वको पहिलो रोबोट सोफियालाई हालै हलिउड अभिनेता विल स्मिथले चुम्बन गर्ने प्रयास गरेका छन् । यसको भिडियो स्मिथले युट्युब च्यानलमा शेयर गरेका छन् अनि सोफियाले पनि ट्विटर अकाउन्टमा शेयर…

ठुलो खबर ! सलमान खान ६ वर्ष जेल जाने पक्का, घटनाको २० वर्षपछि दोषी ठहर

एजेन्सी : कालो हरिण सिकार गरेको प्रकरणमा २० वर्षपछि बलिउडका चर्चित अभिनेता सलमान खान दोषी ठहर भएका छन्। जोधपुर अदालतका न्यायाधीश देवकुमार खत्रीले खानलाई उक्त प्रकरणमा संलग्न रहेको आरोपमा दोषी ठहर गरेका हुन्। सिकार प्रकरणमा फैसला सुन्न जोधपुर अदालतमा सलमानसँगै…

मदनकृष्ण पत्नी यशोदाको पशुपति आर्यघाटमा अन्त्यष्टी (तस्बिर सहित)

काठमाडौँ — कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको मंगलबार पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टी गरिएको छ । ६७ वर्षीया श्रेष्ठ सोमबार राति पौने ११ बजे निधन भएको थियो । उनलाई श्रद्धाञ्जली अर्पण गर्न कलाकार तथा आफन्तजन पुगेका थिए । विगत ८ वर्षदेखि…

नेपालीलाई खुशीको खबर: जापानले दियो नेपालीलाई १० बर्षे ‘मल्टिपल भिसा’

टोकियो– जापान सरकारले नेपाली नागरिकलाई पनि १० बर्षको भिसा प्रदान गर्ने निर्णय गरेको छ । जापानका विभिन्न संचारमाध्यमहरुले प्रकाशन गरेको समाचार अनुसार सन् २०२० मा हुने टोकियो ओलम्पिक र पाराओलम्पिकलाई मध्येनजर गर्दै जापान घुम्न वा जापानमै रहेका र लामो समयसम्म…

‘कृ’ को ‘उकालीमा अघिअघि’ गीत बन्यो ‘ढुकढुकी’ (भिडियो सहित)

फिल्म ‘सम्झना’ मा समावेश ‘उकालीमा अघिअघि’ बोलको गीत विना अनुमती युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ मा राखिएको भन्दै चोरीको आरोप लगाउँदै निर्देशक शम्भु प्रधानले प्रहरीमा जाहेरी दिए । उनको जाहेरीको आधारमा ‘कृ’ निर्माता सुवास गिरीलाई १७ घण्टा प्रहरीले…

माग्ने बुढाको व्यंग्य- ‘कृ’ ले गर्दा भुवन केसीको जुँगा झर्‍यो’

सदाबहार अभिनेता भुवन केसीको पहिचान हो जुँगा । तन्नेरी अवस्थादेखि उमेरले ५० वर्ष नाघ्दा समेत उनलाई कसैले एकपटक पनि जुँगा विना देखेका छैनन् । एकसमय उनको जुँगामै धेरै युवती पागल हुने गर्थे । जुँगा र भुवन केसी एकअर्काका परिपुरक जस्तै…

फान अवार्डमा ‘छक्का पञ्जा’को वर्चस्व (विजेता सूचि सहित)

चलचित्र कलाकार संघद्धारा आयोजित दोस्रो फान अवार्ड २०७४ मा ‘छक्का पञ्जा’ले सर्वाधिक विधामा जित हासिल गरेको छ । बिपिन कार्की उत्कृष्ट अभिनेता र सृजना सुब्बा अभिनेत्रीतर्फ सर्वोत्कृष्ट बने । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सुरु भएको समारोहमा विभिन्न क्षेत्रका…

बिहेको तयारीमा सुष्मा कार्की

नायिका सुष्मा कार्कीले वुधबार आफ्नो जन्मदिन सेलिव्रेशन गरिन् । आफन्त, साथीभाई र केहि मिडियालाई बोलाएर उनले केक काटिन् । केक काट्ने क्रममा सुष्मा निकै हट देखिएकी थिइन् । रातो वन पिस पहिरनले काठमाण्डौको जाडो छेक्ने कुरै थिएन । तर, सुष्माले…

यस्तो हुनेछ धुर्मुसले बनाउने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम

यस्तो हुनेछ धुर्मुसले बनाउने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम फाइल फोटो १५ चैत, काठमाडौं ।विभिन्न सामाजिक कार्य गरेर ख्याती कमाएका हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएका छन् ।उनलाई केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान पारस…

सर्मिला रायमाझी र राजु आर .डी को गोलि बजारमा सार्बजनिक

सर्मिला रायमाझी र राजु आर .डी को गोलि बजारमा सार्बजनिक गीत संगीत को बजार मा अर्को दमदार प्रस्तुति का रुप मा सर्मिला रायमाझी र राजु आर .डी को :गोलि: बजार मा सार्बजनिक भएको छ| सुमधुर स्वर का धनि सर्मिला रायमाझी…