सर्मिला रायमाझी र राजु आर .डी को गोलि बजारमा सार्बजनिक

सर्मिला रायमाझी र राजु आर .डी को गोलि बजारमा सार्बजनिक

गीत संगीत को बजार मा अर्को दमदार प्रस्तुति का रुप मा सर्मिला रायमाझी र राजु आर .डी को :गोलि: बजार मा सार्बजनिक भएको छ| सुमधुर स्वर का धनि सर्मिला रायमाझी र आर .डी को स्वर मा सर्मिला रायमाझी लय/सब्द मा सर्मिला रायमाझी र राजु आर .डी को यो गोलि गीत गोर्खा चौतारी म्युजिक प्रा.लि मार्फत बजार मा आएको को नया तथा उत्कृस्ट प्रस्तुति का रुप मा बजार मा आएको गोलि गीत चर्चित निर्देशक सिबन पोखरेल को निर्देशन मा चर्चित मोडेल शंकर बिसी को र पछिलो समयकी ब्यास्त मोडेल एलिना रायमाझी को जोडदार अभिनय हर्न सकिञ्छ|

” height=”800″ class=”alignnone size-medium wp-image-945″ />

अधिनायक मान शेरचन को सम्पादन र हरि हुमागाई को छायांकन रहेको यस गीत को सम्पूर्ण पछ राम्रो समायोजन भएको देखिन्छ| उक्त गीत को बजार ब्याबस्थापन नेपालकै लोकप्रिय तथा चर्चित म्युजिक कम्पनि मद्य को एक गोर्खा चौतारी म्युजिक ले गर्दै छ एस को भिडियो हेर्न तल किलिक गर्नुस|
Source: Kala Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *