एसईई परिक्षा दिन डेरामा गएर बसेकी छात्राको विभत्स हत्या गर्ने ट्राफिक प्रहरी पक्राउ पुरा पढ्नुहोस

१३ चैत, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा एक छात्रा मंगलबार मृत भेटिएकी छन् । पञ्चपुरी नगरपालिका-३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको रहस्यमय मृत्यु भएको हो । परीक्षा समय हुनै लाग्दा समेत कोठाबाट ननिस्केपछि उठाउन जाँदा रोकाय विभत्स अवस्थामा मृत भेटिएकी थिइन् । १८ वर्षीया रोकाय सूर्यप्रकाश मावि पलैटेमा अध्ययनरत छात्रा हुन् । उनको शरीरमा चोट र निल डामहरु देखिएको र विभत्स अवस्थामा मृत भेटिएकोले हत्या भएको अनुमान प्रहरीको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक उमाान्त चतुर्वेदीले घटनाको प्रकृति हेर्दा हत्या गरेको हस्तो देखिएपनि केही नखुलेको बताए ।१८ वर्षीया रोकाय सूर्यप्रकाश मावि पलैटेमा अध्ययनरत छात्रा हुन् । उनको शरीरमा चोट र निल डामहरु देखिएको र विभत्स अवस्थामा मृत भेटिएकोले हत्या भएको अनुमान प्रहरीको छ ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा एक छात्रा मंगलबार मृत भेटिएकी छन् । पञ्चपुरी नगरपालिका-३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको रहस्यमय मृत्यु भएको हो । परीक्षा समय हुनै लाग्दा समेत कोठाबाट ननिस्केपछि उठाउन जाँदा रोकाय विभत्स अवस्थामा मृत भेटिएकी थिइन् । १८ वर्षीया रोकाय सूर्यप्रकाश मावि पलैटेमा अध्ययनरत छात्रा हुन् । उनको शरीरमा चोट र निल डामहरु देखिएको र विभत्स अवस्थामा मृत भेटिएकोले हत्या भएको अनुमान प्रहरीको छ ।

सुर्खेत UPDATE!!!
घटना केहिबेर मा अझै छर्लङ्ग हुदै!!!

see परिक्षा दिन सुर्खेत बाबिया चौर डेरा गरि बस्ने गौरी रोकाय लाई बलात्कार गरि हत्या गर्ने ट्राफिक प्रहरी हरि कोइराला भएको प्रमाणित ।

श्री सुर्यप्रकास उ मा बि सालकोट पलैटे विद्यालयमा अध्ययनरत छात्रा गौरीकला रोकाय SEE परिक्षा दिन श्री जीवनज्योति उ मा बाबियाचौर विद्यालय नजिक डेरा लिएर बस्दै आएकी थिइन मिति २०७४ चैत्र १३ गते मृत अबस्थामा कोठामा शब फेला परेको थियो । मृत्यु लाई हार्दिक श्रद्धाञ्जली साथै यो घटना को थप जानकारी को लागि थप अनुसन्धान हुदा

सुर्खेत बाबियाचाैर मा बलत्कार पछि हत्या मा ट्राफिक पुलिस हरि प्रसाद काेइराला पनि याे घटनाका दाेषि ठहर भई पक्राउ परेछन,
दुख लाग्याे सरकारि नुनपानि खाएर अरूलाई न्याए दिने ठाउँमा अाफै यस्ताे कार्यमा सङ्लग्न भएकाे सुन्दा घृणा लागेर अायो!

प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ माझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ तर पोस्ट्मार्टम को रिपोर्ट मा बलात्कार गरिसकेको देखिएको छ!

पक्राउ परेकाहरुलाई आज ३ बजे अझ धेरै सबुत का साथ पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गर्दैछ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *