ललितपुर को इमाडोलमा ग्यास पड्कियो (भिडियो सहित)

ललितपुर को इमाडोलमा ग्यास पढ़कियो
ललितपुर इमाडोलमा आगलागी भएको छ, ग्वार्को देखि करिब आधा कि. मि दुरीमा उक्त घटना भएको हो ।
करिब १५ मिनेटको अबधिमा ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएको छ । स्थानीय बासिन्दा भने त्रसित भएका छन् । ललितपुर, भक्तपुर त्यस्तै काठमाडौँ बाट
दमकल आउने क्रम जारि रहेको छ । इमाडोलमा जमिन मुनि ग्यास रहेको भन्ने विभिन्न अनुसन्धानमा भए पनि अहिले भने सिलिन्डर पड्किएको हो ।

भिडियो

आगलागी भएको स्थानमा टहरा रहेको थियो र लाखौ धन जन को छ्यति भएको प्रारम्भिक जानकारी रहेको अनुमान रहेको छ ।
घटना स्थलको बिस्तृत जानकारी आउन बाकि रहेको छ ।
स्थानीय बासिन्दाको अनुसार आज शनिबार को दिन घरमा बस्ने परिवार प्रार्थनाको लागि चर्च गएको भन्ने जानकारी प्राप्त भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *