मदनकृष्ण पत्नी यशोदाको पशुपति आर्यघाटमा अन्त्यष्टी (तस्बिर सहित)

काठमाडौँ — कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको मंगलबार पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टी गरिएको छ । ६७ वर्षीया श्रेष्ठ सोमबार राति पौने ११ बजे निधन भएको थियो ।

उनलाई श्रद्धाञ्जली अर्पण गर्न कलाकार तथा आफन्तजन पुगेका थिए । विगत ८ वर्षदेखि क्यान्सरपीडित श्रेष्ठको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । तस्बिरहरु: कविन अधिकारी/कान्तिपुर ।

fr

from kantipurdaily.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *