१० महिनापछि फुटवलर बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्युको कारण खुल्यो परासी : राष्ट्रिय फुटवलर बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्यु ‘ह्याङ्गिङ’ अर्थात् झुन्डिएर भएको पुष्टि भएको छ । २०७३ जेठ १३ गते बिहान आफ्नै कोठामा मृत्त अवस्थामा भेटिएकी मनिषाको…
